Sunday, February 21, 2016

   
 
चामलिंग भाषामा, (व्याकरण)
"आ" उपसर्ग क्रियामा जोडेर पूर्ण अर्थ लाग्दछ |

आ = मलाई
जस्तै ;
आ + कुर्मा लाए |
मलाई डर लाग्छ

आ+ सिमा लाए |
मलाई अल्छी लाग्छ |

आ+ चिमा लाए |
मलाई घिन लाग्छ |

आ- भुल्मा लाए |
मलाई रिस उठ्छ |

आ+ रिमा लाए |
मलाई हास उठ्छ |

आ+ ताख्लो त्यिके |
मलाई टाउको दुख्छ |

यसै गरि अरु सामान्य वाक्य बनाउने कोशिश गर्नुस है शिकारु चामलिंग साथीहरु ....
हौवा |
स्रोत :- अम्बिअम्बीहँ दुङ्भ्वोछा किराँत 

    

No comments:

Post a Comment