Monday, February 29, 2016

                     (  सरल व्याकरण;  )

किराँत राईको चाम्लिङ भाषामा कुनै पनि सकारात्मक अर्थ लाग्ने क्रियापदमा "पा" शब्दलाई उपसर्ग प्रयोग गर्दा नकारात्मक अर्थ लाग्दछ |
जस्तै;

१. खान्छु...... शब्दलाई ...खादिन ...भन्नु परेमा

चै = खान्छु
चै मा "पा" उपसर्ग जोड्दा (पा+चै) पाचै = खादिन ...भन्ने नकारात्मक अर्थ लाग्दछ |

त्यस्तै गरेर ....उदाहरणकालागि ;

२. खातै = पा खातै ...जान्छु = जादिन
३. यनै = पायनै .......सुन्छु =सुन्दिन
५. इम्सै = पाईम्सै ..सुत्छु =सुत्दिन
७. ख्रुप्सै = पाख्रुप्सै ..उठ्छु =उठ्दिन
आदि क्रमश >>>>>>>>>>>>>>>>>

बुझ्नु भो ? सकारात्मक शब्दलाई " पा " उपसर्ग प्रयोग गर्दा नकारात्मक अर्थ लाग्नेमा रुपान्तरित हुन्छ |

आफ्नो मात्री भाषा तपाईको माता समान हो र यहि नै तपाईको सास्वोत पहिचान पनि हो |

झारा खिदा हौवा !++

Name : Ram Kumar Rai 
Email : 75ramkumar@gmail.com 
Blogs : chamlinghistry.blogspot.com 

No comments:

Post a Comment