Sunday, February 28, 2016

 
 Rma Kumar Rai Chamling
chamlinghistry.bologspot.com
75ramkunar@gmailcom

व्याकरण : 1,

चाम्लिङ्ग भाषामा "मलाई एस्तो हुन्छ" भन्न लाई क्रिया; पुरुष अनुसार परिवर्तन हुन्छ र यसरि भनिन्छ |

म ;
१. प्रथम पुरुष/ एकवचन
१. आचिमा लाय = मलाई घिन लाग्छ
२. आकुर्मा लाय = मलाई डर लाग्छ
३. आशिमा लाय = मलाई अल्छी लाग्छ |

तँ;
२. दोर्सो पुरुष
१. काप्चिमा लाय = तँलाई घिन लाग्छ
२. काप्कुरमा लाय = तँलाई डर लाग्छ
३. काप्सिमा लाय = तँलाई अल्छी लाग्छ

तिमि;
३. तेस्रो पुरुष
१. कैचिमा लाय = तिमि/तपाई लाई घिन लाग्छ
२. कैकुर्मा लाय = तिमि/तपाई लाई डर लाग्छ
३. कैसिमा लाय = तिमि/ तपाई लाई अल्छी लाग्छ 

स्रोत :- अम्बीहँ दुङ्भ्वोछा किराँत

No comments:

Post a Comment