चामलिंग भाषा चामलिंगले मात्र गर्दछन अरुकसैको सरोकार हुदैन तसर्थ तपाई हामी यो समुह मा सकभर जान्ने ले सिकाउने र नजान्ने ले सिक्ने चाह गरि दिनु भयो भने चामलिंग हाम्रो भाषाको केहि भए पनि जगेर्ना हुन्थ्योकी |
यो चामलिंग भाषा जगेर्ना समुह नितान्त भाषा सिक्ने र सिकाउनको लागि हो है मित्र हरु |
No comments:
Post a Comment