kirat calander
चाम्लिङ बार तथा महिना
बार=खाम्
आइतबार = तेरिखाम्,
सोमबार =चैचाखाम्,
मंगलबार=लाप्तिखाम्,
बुधबार=धैखाम्,
बिहिबार=सैखाम्,
शुक्रबार=तैखाम्,
शनीबार=वाचिखाम्
महिना=माम्सुङ
(पहिलो महिना),= पुस=चुङलाला
माघ=रुप्चुङला,
फागुन=तरिला,
चैत=वानाम्ला,
बैशाख=धितुप्ला,
जेठ=धिरिला,
असार=खारुला,
साउन=वाहिला,
भदा=भुङला,
असोज =सितुप्ला,
कत्तिक=तुतुप्ला,
मंसिर=रुतुप्ला
गते=ले, मिती=लेखाम्
चाम्लिङ भाषामा अंक तथा संख्याहरु
०=नाम्, १=इरा,
२= हाकारा,
३=सिम्रा,
४=ल्युरा,
५=ङारा,
६=तुकारा,
७=सुकारा,
८=नुकारा,
९=नुनाम्रा,
१०=नाम्रा,
१००=नाम्रानाम्,
१,०००=धुम्सा,
१,००,०००=म्धुम्मा,
१,००,००,०००=धुम्धुमा
११ देखि ९९ सम्मको संख्या अक्षरमा लेख्ने तथा बोल्ने काइदा
संख्याको पहिलो अंकहरु
: १=इ,
२=हा,
३=सि,
४=ल्यु,
५=ङा,
६=तु,
७=सु,
८=नु,
९=नुना । यसरी संख्या बनाउदा सामन्यतः पहिलो अंकको लागि पहिलो अक्षर लिइन्छ तर पहिलो अंक ९ को लागि भने पहिलो दुई अक्षरहरु नुना लिइन्छ ।
संख्याको दोस्रो अंकहरु
: ०=नाम्,
१=इरा,
२=हाका,
३=सिम्,
४=ल्युरा,
५=ङारा,
६=तुका,
७=सुका,
८=नुका
९=नुनाम् । यसरी संख्या बनाउदा सामन्यतः दोस्रो अंकको लागि पहिलो दुई अक्षरहरु लिइन्छ तर दोस्रो अंक ९ को लागि भने पहिलो तीन अक्षरहरु नुनाम् लिइन्छ । त्यसै गरेर १० भन्दा नियमानुसार इनाम् नभनी नाम्रा भनिन्छ ।
यसरी चाम्लिङ भाषामा ११ देखि ९९ सम्मको संख्याहरु लेख्न तथा पढ्न सकिन्छ । उदाहरणको लागि ३७ लाई अक्षरमा लेख्नु प¥यो वा भन्नु प¥यो भने पहिलो अंक ३=सि र दोस्रो अंक ७=सुका लाई जोड्दा ३७=सिसुका हुन्छ । त्यस्तै गरेर, ८४=नुल्युरा, २०=हानाम् आदि हुन्छन् । यहि बिधि प्रयोग गरेर ८७,५६,३२,९१४ लाई अक्षरमा भन्दा नुसुका धुम्धुमा ङातुका म्धुम्मा सिहाका धुम्सा नुना नाम्रानाम् इल्युरा भन्न सकिन्छ । यसरी चाम्लिङ भाषामा शुन्य देखि एक करोड सम्म अक्षरमा लेख्न तथा बेल्न सकिन्छ । यो भन्दा माथिकोलाई यति सय करोड, यति हजार करोड, यति लाख करोड, यति करोड करोड भनेर अक्षरमा लेख्न र बोल्न सकिन्छ जुन ब्याबहारिक जीबनमा काफी हुन्छ ।
chamlinghistry.blogspot.com
ratanchaliramkumar.blogspot.com