Friday, April 22, 2016

छिछाम 2

छिछाम 2


Deno जेनो बो जेनो आल्से काङा आ कुरमाल्यो ।
आकुङ नाका काकुइमा आसेम सुरमाल्यो ।

वमा मिलामे मिनाची लाम पाइना ढापाछुइ,
का लो ना खाङुचो नो ङो आकुङ ढुरमाल्यो ।

देपा सोस्को डुंङ टामारे सी आल्से ङो,
आलालामा वाङो कालाई ना आ डुरमाल्यो । 

बाबु दिखुली
Cover photo

Saturday, April 9, 2016

kirat calander
चाम्लिङ बार तथा महिना
बार=खाम्
आइतबार = तेरिखाम्,
 सोमबार =चैचाखाम्,
 मंगलबार=लाप्तिखाम्,
 बुधबार=धैखाम्,
 बिहिबार=सैखाम्,
 शुक्रबार=तैखाम्,
 शनीबार=वाचिखाम्
महिना=माम्सुङ
 (पहिलो महिना),= पुस=चुङलाला
 माघ=रुप्चुङला,
 फागुन=तरिला,
 चैत=वानाम्ला,
 बैशाख=धितुप्ला,
 जेठ=धिरिला,
 असार=खारुला,
 साउन=वाहिला,
 भदा=भुङला,
 असोज =सितुप्ला,
 कत्तिक=तुतुप्ला,
 मंसिर=रुतुप्ला
गते=ले, मिती=लेखाम्

चाम्लिङ भाषामा अंक तथा संख्याहरु
०=नाम्, १=इरा,
 २= हाकारा,
 ३=सिम्रा,
 ४=ल्युरा, 
५=ङारा, 
६=तुकारा, 
७=सुकारा, 
८=नुकारा,
 ९=नुनाम्रा, 
१०=नाम्रा, 
१००=नाम्रानाम्,
 १,०००=धुम्सा,       
 १,००,०००=म्धुम्मा,
 १,००,००,०००=धुम्धुमा

११ देखि ९९ सम्मको संख्या अक्षरमा लेख्ने तथा बोल्ने काइदा
संख्याको पहिलो अंकहरु
 : १=इ,
 २=हा,
 ३=सि, 
४=ल्यु,
 ५=ङा, 
६=तु,
 ७=सु,
 ८=नु,
 ९=नुना । यसरी संख्या बनाउदा सामन्यतः पहिलो अंकको लागि पहिलो अक्षर लिइन्छ तर पहिलो अंक ९ को लागि भने पहिलो दुई अक्षरहरु नुना लिइन्छ । 

संख्याको दोस्रो अंकहरु
 : ०=नाम्,
 १=इरा,
 २=हाका,
 ३=सिम्,
 ४=ल्युरा,
 ५=ङारा,
 ६=तुका,
 ७=सुका,
 ८=नुका
 ९=नुनाम् । यसरी संख्या बनाउदा सामन्यतः दोस्रो अंकको लागि पहिलो दुई अक्षरहरु लिइन्छ तर दोस्रो अंक ९ को लागि भने पहिलो तीन अक्षरहरु नुनाम् लिइन्छ । त्यसै गरेर १० भन्दा नियमानुसार इनाम् नभनी नाम्रा भनिन्छ । 

यसरी चाम्लिङ भाषामा ११ देखि ९९ सम्मको संख्याहरु लेख्न तथा पढ्न सकिन्छ । उदाहरणको लागि ३७ लाई अक्षरमा लेख्नु प¥यो वा भन्नु प¥यो भने पहिलो अंक ३=सि र दोस्रो अंक ७=सुका लाई जोड्दा ३७=सिसुका हुन्छ । त्यस्तै गरेर, ८४=नुल्युरा, २०=हानाम् आदि हुन्छन् । यहि बिधि प्रयोग गरेर ८७,५६,३२,९१४ लाई अक्षरमा भन्दा नुसुका धुम्धुमा ङातुका म्धुम्मा सिहाका धुम्सा नुना नाम्रानाम् इल्युरा भन्न सकिन्छ । यसरी चाम्लिङ भाषामा शुन्य देखि एक करोड सम्म अक्षरमा लेख्न तथा बेल्न सकिन्छ । यो भन्दा माथिकोलाई यति सय करोड, यति हजार करोड, यति लाख करोड, यति करोड करोड भनेर अक्षरमा लेख्न र बोल्न सकिन्छ जुन ब्याबहारिक जीबनमा काफी हुन्छ ।
chamlinghistry.blogspot.com
ratanchaliramkumar.blogspot.com